logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • चट्याङ लागेर एक महिलाको मृत्यु

    चट्याङ लागेर एक महिलाको मृत्यु

    6.6K
    Shares

    काठमाडौं । उदयपुरको कटारी नगरपालिका– ११ गोठडाँडामा चट्याङबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाका अनुसार ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको हो।

    आइतबार आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी बुढाथोकीको उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend