logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • छात्रामाथिको यौन दुव्र्यवहारबिरुद्ध सेन्ट लरेन्स कलेजका विद्यार्थीले गरे माईतीघरमा बिरोध प्रदर्शन

    छात्रामाथिको यौन दुव्र्यवहारबिरुद्ध सेन्ट लरेन्स कलेजका विद्यार्थीले गरे माईतीघरमा बिरोध प्रदर्शन

    7K
    Shares
    छात्रामाथिको यौन दुव्र्यवहारबिरुद्ध सेन्ट लरेन्स कलेजका विद्यार्थीले गरे माईतीघरमा बिरोध प्रदर्शन

    काठमाडौं । सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरुले छात्रामाथि गरेको यौन दुव्र्यवहारबिरुद्ध बिरोध प्रदर्शन गरेका छन् । बिहीवार काठमाडौंको माईतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका एक शिक्षकले छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्दै बिरोध प्रदर्शन गरेका हुन् ।

    बिरोध प्रदर्शनमा हामीलाई न्याय चाहिन्छ, महिलालाई सम्मान गरौँ लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले यौन दुव्र्यवहार गर्ने शिक्षाकलाई तत्काल कारबाही गर्न माग गरेका छन् । बिरोध प्रदर्शनमा बोल्दै आन्दोलनरत विद्यार्थी प्रशंसा रायमाझीले गत तीन महिनादेखि विद्यार्थीलाई एक शिक्षकले अफिसमा बोलाएर यौन दुव्र्यवहार गरेको बताए ।

    विद्यार्थीहरुले महिला विद्यार्थीमाथि कुदृष्टिले हेर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै केही समय यता बिरोध प्रदर्शन गरिरहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend