logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुन्छ, निराश हुनुपर्दैन: विज्ञ

    ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुन्छ, निराश हुनुपर्दैन: विज्ञ

    4K
    Shares

     

    काठमाडौं । ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन् । आईतवार वीर अस्तालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलव हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन् ।

    कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहीत हुनुनपर्ने बताए । उनले अहिले धेरै प्रकारको टेक्नोलोजि र विज्ञहरु आइसकेकोले ब्लड क्यान्सरको उपचार सहज भइसकेको बताए ।

    उनले भने, ‘रोग लाग्यो भन्दैमा हतोत्साहीत हुने, औषधि नै नगर्ने, हाम्रो पालोमा रोग लागेपघि घर पठाइन्थ्यो सकिन्थ्यो । तर अब त्यो जमाना होइन, धेरै प्रकारको टेक्नोलोजी र विज्ञहरु आइसक्नुभएको छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend