logo

२०७९ असार १४ मंगलबार

logo
  • मंगलबार, १४ असार २०७९
  • पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्छ: सांसद चौधरी

    पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्छ: सांसद चौधरी

    1.1K
    SHARES
    पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्छ: सांसद चौधरी

    काठमाडौं । नेकपा(एकीकृत समाजवादी)कि सांसद लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताइन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताएकी हुन् ।



    उनले नागरिकता विधेयक र संघीय निजामती ऐन छिटो ल्याउन सरकारको ध्यानाकर्षण गराइृन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend