logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्छ: सांसद चौधरी

    पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्छ: सांसद चौधरी

    6.2K
    Shares
    पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्छ: सांसद चौधरी

    काठमाडौं । नेकपा(एकीकृत समाजवादी)कि सांसद लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताइन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताएकी हुन् ।

    उनले नागरिकता विधेयक र संघीय निजामती ऐन छिटो ल्याउन सरकारको ध्यानाकर्षण गराइृन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend