logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिंहदरबारलाई संघीयताको पक्षमा रुपान्तरित गर्नुपर्छ: दिनानाथ शर्मा

    सिंहदरबारलाई संघीयताको पक्षमा रुपान्तरित गर्नुपर्छ: दिनानाथ शर्मा

    3.5K
    Shares
    सिंहदरबारलाई संघीयताको पक्षमा रुपान्तरित गर्नुपर्छ: दिनानाथ शर्मा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसांसद दिनानाथ शर्माले सिंहदरबार संघीयताको पक्षमा नरहेको उल्लेख गर्दै सिंहदरबारलाई संघीयताको पक्षमा रुपान्तरित गर्नुपर्ने बताए । उनले संविधान अनुरुप प्रशासनिक र न्याय क्षेत्रको पुनःसंरचना हुन नसक्दा संघीयता कार्यान्वयनमा समस्या पैदा भएको बताए ।

    उनले राजनीतिक पार्टीहरु संघीयताप्रति प्रतिवद्ध र संघीयताप्रतिको बुझाइमा एकरुपता हुनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend