logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • भाजपाको निम्तोमा प्रचण्ड शुक्रबार भारत जाँदै

    भाजपाको निम्तोमा प्रचण्ड शुक्रबार भारत जाँदै

    6K
    Shares
    भाजपाको निम्तोमा प्रचण्ड शुक्रबार भारत जाँदै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् ।

    सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन् । अन्य कार्यक्रमबारे भने सचिवालयले जानकारी दिएको छैन । तर, भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्ने बुझिएको छ ।

    अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि भारत भ्रमणमै रहेकी छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend