logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सत्ता पक्षकै कारण प्रधानन्यायाधीश जबराको महाअभियोग छानविन समितिको बैठक बस्न सकेनः लालबाबु पण्डित

    सत्ता पक्षकै कारण प्रधानन्यायाधीश जबराको महाअभियोग छानविन समितिको बैठक बस्न सकेनः लालबाबु पण्डित

    4.5K
    Shares
    सत्ता पक्षकै कारण प्रधानन्यायाधीश जबराको महाअभियोग छानविन समितिको बैठक बस्न सकेनः लालबाबु पण्डित

     

    काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले सत्ता पक्षकै कारण प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको महाअभियोग छानविन समितिको बैठक बस्न नसकेको आरोप लगाए । उनले नेपाली काँग्रेसका सांसद ज्येष्ठ सदस्य रहेको र उहाँले अहिलेसम्म पनि समितिको बैठक बस्न नचाहेको बताए ।

    सांसद पण्डितले बैठक बसेर छानविन प्रक्रिया थाले नेकपा एमालेका सदस्यहरु सक्रियताका साथ काम गर्न तयार रहेको बताए । उनले सरकार पक्षका सांसदहरुले प्रधानन्यायाधीशलाई महाअभियोग षड्यन्त्र पूर्वक ल्याएको बताए । पण्डितले छानविन समितिले निस्कर्षमा नपु¥याउनका लागि समय बिताउने काम भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend