logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा एमालेले माग्यो मतदान

    नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा एमालेले माग्यो मतदान

    5.6K
    Shares
    नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा एमालेले माग्यो मतदान

     

    काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गर्ने भएको छ । आज दिनभर छलफल भएको उक्त बिधेयक विहीबार नै पारित गर्ने सरकारको तयारी छ ।

    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमाले मत विभाजनमा गएर भोटिङ गर्ने पक्षमा उभिन्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend