logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • रिलायन्स लाइफको अभिकर्ता सम्मान र उत्प्रेरणा कार्यक्रम सम्पन्न, ३ उत्कृष्ट अभिकर्तालाई सम्मान

    रिलायन्स लाइफको अभिकर्ता सम्मान र उत्प्रेरणा कार्यक्रम सम्पन्न, ३ उत्कृष्ट अभिकर्तालाई सम्मान

    6.7K
    Shares
    रिलायन्स लाइफको अभिकर्ता सम्मान र उत्प्रेरणा कार्यक्रम सम्पन्न, ३ उत्कृष्ट अभिकर्तालाई सम्मान

     

    काठमाडौं ।  रिलायन्स लाइफको अभिकर्ता सम्मान र उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। रिलायन्स साथी सम्मान कार्यक्रम ईटहरीमा भव्यताका साथ सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

    प्रदेश नम्बर १ मा भएको कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा कम्पनीको डिसिईओ निराजन कंडेल र चिर्फ विजनेस अफिसर सूर्य प्रसाद गुप्ता र मेटिभेसनल टेनर विजि रेग्मी प्रदेश नम्बर १ का प्रदेश प्रमुख, एशिया म्यानेनजर र एजेन्सीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो ।

    कार्यक्रममा मेटिभेसनल टेनर विजि रेग्मीले दिएका थिए । भने कार्यक्रममा उत्कृष्ट तीन अभिकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट प्रिमियम कलेक्सन गर्न सफल भएका एवं एमडिआरटीमा अन्तराष्ट्रिय कन्र्फेसमा सहभागी भएर आएका नमिता न्यौपानेलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, उत्कृष्ट मन्दिरा कोइराला र तिर्थ घिमिरेलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा २ सय ५० जनाको उपस्थिती रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend