logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • यसपटक जनतालाई निराश बनाउने छैनौंः गगन थापा

    यसपटक जनतालाई निराश बनाउने छैनौंः गगन थापा

    6.6K
    Shares
    यसपटक जनतालाई निराश बनाउने छैनौंः गगन थापा

    काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले जनतालाई निराश हुने गरी काम नगर्ने प्रतिबद्धता जनाएका छन्।

    आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानको सुरूवात गर्दै थापाले जनताको मतको सम्मान गरिने बताए ।

    ‘हामी यसपटक चुनाव जितेपछि जनतालाई निराश बनाउँदैनौं। हामी चुक्ने छैनौं,’ उनले भने, ‘जनताको मतको इज्जत राख्छौं।’

    उनले सत्ता गठबन्धनमा रहेका दलहरू मिलेर स्थानीयस्तरदेखि राष्ट्रियस्तरका मुद्दा तथा विकास निर्माणका काम गर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend