logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • थप १५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना निको

    थप १५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना निको

    3.7K
    Shares
    थप १५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ५४८ जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । संक्रमितको मृत्युदर शून्य छ ।

    हालसम्म एक लाख सात हजार ५३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७७ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend