logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि

    देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि

    3.4K
    Shares
    देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि

     

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २४९ जनामा गरिएको नमुना परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै सोही समयमा १२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ५६७ जना सक्रिय संक्रमित रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend