logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • संघीय सरकारले गर्यो स्थानीय सरकारसँग भूकम्पबाट भएको क्षतिको विवरण माग

    संघीय सरकारले गर्यो स्थानीय सरकारसँग भूकम्पबाट भएको क्षतिको विवरण माग

    3.1K
    Shares
    संघीय सरकारले गर्यो स्थानीय सरकारसँग भूकम्पबाट भएको क्षतिको विवरण माग

    काठमाडौं । संघीय सरकारले बुधबार गएको भूकम्पबाट भएको क्षतिको विवरण स्थानीय सरकारसँग माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका स्थानीय तहलाई पत्राचार गर्दै भूकम्पबाट भएको क्षतिको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।

    २३ कात्तिक बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पबाट ६ जनाको मृत्यु भएको विवरण आएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend