logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • दाङ क्षेत्र नं ३ को मतगणना सुरु

    दाङ क्षेत्र नं ३ को मतगणना सुरु

    4.2K
    Shares
    दाङ क्षेत्र नं ३ को मतगणना सुरु

    दाङ । दाङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । मध्यान्ह १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए ।

    क्षेत्र नं ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ५० मत खसेको छ । क्षेत्र नं ३ को भू–तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ ।

    त्यसैगरी दाङ क्षेत्र नं १ र २ मा केही समयमा मतगणना हुने मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend