logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु

    काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु

    8K
    Shares
    काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । टोखा नगरपालिकाको कार्यालय, त्रिसमाज भवनमा मतगणना थालिएको हो ।

    सुरुमा प्रतिनिधि सभातर्फको मतगणना सकेपछि अन्य मतगणना हुने भएको छ ।

    यहाँ एमालेका इश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, विवकशील अभियानकी रञ्जु दर्शनालगायतबीच चुनावी प्रतिस्पर्धा रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend