logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • कांग्रेसका प्रकाशमानलाई पछि पार्दै रवीन्द्र मिश्रले बनाए अग्रता

    कांग्रेसका प्रकाशमानलाई पछि पार्दै रवीन्द्र मिश्रले बनाए अग्रता

    9.2K
    Shares
    कांग्रेसका प्रकाशमानलाई पछि पार्दै रवीन्द्र मिश्रले बनाए अग्रता

    काठमाडौं । काठमाडौं–१ को जारी मतगणनामा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन् ।
    पछिल्लो मतपरिणामअनुसार सिंहले २३०२ मत पाउँदा मिश्रले २४१६ पाएका हुन् ।

    यस्तै एमालेका किरण पौडेलले ११५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १३६५ मत पाएका छन् । यस्तै रमेश खरेलले १०६६ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend