logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रभु साह निर्वाचित

    रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रभु साह निर्वाचित

    4.9K
    Shares
    रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रभु साह निर्वाचित

    रौतहट  । रौतहट ३ बाट प्रतिनिधि सभा सदस्यमा प्रभु साह निर्वाचित भएका छन्। साहले ३२ हजार ४ सय ३७ मत प्राप्त गरी विजयी भए ।

    अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले २५ हजार २ सय मत ल्याएर दोस्रो भए। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार रविन्‍द्र पटेलले ८ हजार ५५८ मत प्राप्त गरे ।

    प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन थियो। नेकपा एमालेले दिएको टिकट मनोनयन दर्ताको दिन दिनभरि होल्ड गरेर उनले अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend