logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • कास्की–१(१) मा एमालेका खगराज अधिकारी विजयी

    कास्की–१(१) मा एमालेका खगराज अधिकारी विजयी

    3.7K
    Shares
    कास्की–१(१) मा एमालेका खगराज अधिकारी विजयी

    पोखरा । एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी कास्की–१(१) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनले माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

    अधिकारीले १५ हजार ६ सय२३ मत ल्याउँदा पाँच दलीय गठबन्धनका उम्मेदवार कोइरालाले ११ हजार ६ सय २७ मत ल्याए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend