logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सुनसरी–४ मा मन्त्री कार्कीले लिए अग्रता

    सुनसरी–४ मा मन्त्री कार्कीले लिए अग्रता

    5.7K
    Shares
    सुनसरी–४ मा मन्त्री कार्कीले लिए अग्रता

    काठमाडौं । सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् । कार्कीले नजिकका प्रतिस्पर्धीलाई ३८३ मतले पछि पार्दै अग्रता बनाएका हुन् ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २७ हजार सात सय २० तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैतले २७ हजार तीन सय ३७ मत प्राप्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend