logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • समग्र खेल क्षेत्रको विकासका लागि सक्दो प्रयास गर्छुः नेता सिंह

    समग्र खेल क्षेत्रको विकासका लागि सक्दो प्रयास गर्छुः नेता सिंह

    2.3K
    Shares
    समग्र खेल क्षेत्रको विकासका लागि सक्दो प्रयास गर्छुः नेता सिंह

    काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले समग्र खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएका छन् । सोमबार नेपाल सितेरियो कराँते केन्द्रीय शाखा डोजोले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका नेता सिंहले यस्तो बताएका हुन् ।

    संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन पर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो काम गर्न नसकेको उनले बताए ।

    संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन पर्ने भए पनि केही कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो काम गर्न नसकेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend