logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • निर्वाचन अघिका वाचा पूरा गर्छुः प्रकाशमान सिहं

    निर्वाचन अघिका वाचा पूरा गर्छुः प्रकाशमान सिहं

    2.4K
    Shares
    निर्वाचन अघिका वाचा पूरा गर्छुः प्रकाशमान सिहं

    काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिहंले देशलाई विकासको बाटोमा अगाडि बढाउन नागरिकको सुझाव सँधै चाहिने बताएका छन् । अहिले पनि मुलुक जटिल राजनीतिक मोडमा रहेको भन्दै नेता सिंहले देशका राजनीतिक स्‍थायित्व आजको आवश्यता रहेको बताए ।

    राजधानीमा शनिबार आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा नेता सिंहले राजनीतिक स्थायित्व राजनीतिक दलकै लागि चुनौती बन्दै गएको बताए ।

    नेपाली राजनीतिमा अहिले आएको परिर्वतनलाई आफूले नजिकबाट बुझेको बताउँदै नेता सिंहले जनताले चाहेको परिर्वतनलाई सफल बनाउन खट्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend