logo

२०७९ माघ २१ शनिबार

logo
  • शनिबार, २१ माघ २०७९
  • प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन (तस्बिरहरु)

    प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन (तस्बिरहरु)

    1.1K
    SHARES
    प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन (तस्बिरहरु)

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।


    nmb


    विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा पुगेका हुन् । उनका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि यहाँ छन् ।

    May be an image of 2 people and text that says "KHARA INTERNATIONAL AIR INAUGURATI CEREMONY 1st J 2023 9AInG"

    May be an image of 4 people, people standing and text

    May be an image of 4 people, people standing and text that says "VIL AVIATION UTHORITY EPAL NAT ION T nuary"

    May be an image of one or more people, people sitting, people standing and outdoors

    May be an image of 1 person, sitting and text that says "A 1st January 20 CLASSIC"

    May be an image of 8 people, people standing and outdoors

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend