logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रभु र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार सुरू

    प्रभु र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार सुरू

    3K
    Shares
    प्रभु र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार सुरू

    काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार सुरू भएको छ । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि आज प्रभु बैंकको नामबाट पहिलो कारोबार सुरु भएको हो ।

    आज सांसद देविप्रकाश भट्टचनले कारोबारको उद्घाटन गरेका छन् ।

    नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले प्रभु बैंकको नामबाट एकीकृत कारोबार गर्न स्वीकृति दिएसँगै एकीकृत कारोबार भएको हो ।

    मर्जरमा जाने सम्झौता साउन १५ गते भएको थियो । प्रभुले १ः१ स्वाप रेसियोमा प्राप्ति गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend