logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

    सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

    2.7K
    Shares
    सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    बुधबार प्रति तोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ।

    यता, चाँदीको मूल्य घटेको छ। चाँदी प्रति तोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ रहको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend