logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • माओवादी नेता पुनलाई भेट्न अस्पतालमा पुगे माधव नेपाल

    माओवादी नेता पुनलाई भेट्न अस्पतालमा पुगे माधव नेपाल

    2.8K
    Shares
    माओवादी नेता पुनलाई भेट्न अस्पतालमा पुगे माधव नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न गएका छन् ।

    अध्यक्ष नेपाल बुधबार बिहान ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनलाई भेट्न गएका हुन् ।

    नेपालसहित पर्यटनमन्त्री सुदन किराती, सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, अर्थमन्त्री विष्णु पौडेल लगायत मन्त्री पुनलाई भेट्न पुगेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend