logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • चरित्र हत्या गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उजुरी दिएका पुरुष पक्राउ

    चरित्र हत्या गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उजुरी दिएका पुरुष पक्राउ

    2.6K
    Shares
    चरित्र हत्या गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उजुरी दिएका पुरुष पक्राउ

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । युट्यूवमा करिश्माको विषयमा अभिव्यक्ति दिँदै चरित्र हत्या गरेको अभियोगमा डिल्लीराम खनाल पक्राउ परेका हुन् ।

    केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो ।

    आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने किसिमले भ्रम फैलाउने अभिव्यक्ति दिएपछि मानन्धरले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन्।

    उनलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend