logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • नेपाल समाजवादी पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई मत दिने

    नेपाल समाजवादी पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई मत दिने

    1.8K
    Shares
    नेपाल समाजवादी पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई मत दिने

    काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने भएको छ ।

    नेसपाको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने औपचारिक निर्णय गरेको हो ।

    नेसपाका संघीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend