logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले घट्याे

    प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले घट्याे

    1.7K
    Shares
    प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले घट्याे

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले घटेको छ । यससँगै सूचक १९९५.३३ विन्दुमा अडिएको छ । २ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    १४ कम्पनीको २८० कित्ता सेयर कारोबार भएको छ ।

    कुल १५ वटा कारोबार भएको हो । यो सेसनमा ५ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend