logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • चितवनको टाइगर ल्याण्ड रिसोर्टमा आगलागी

    चितवनको टाइगर ल्याण्ड रिसोर्टमा आगलागी

    1.8K
    Shares
    चितवनको टाइगर ल्याण्ड रिसोर्टमा आगलागी

     

    चितवन । चितनवको टाइगर ल्याण्ड रिसोर्टमा बुधबार दिउँसो आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो । रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको छ ।

    जगतपुरमा रहेको सो रिसोर्टको आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

    के कारणले आगालागी भयो भन्ने खुल्न बाँकी रहेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend