logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन, यी हुन् सर्वसम्मत भएका अन्य पदाधिकारी

    युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन, यी हुन् सर्वसम्मत भएका अन्य पदाधिकारी

    4K
    Shares
    युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन, यी हुन् सर्वसम्मत भएका अन्य पदाधिकारी

    नेपालगञ्ज । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगञ्जमा सम्पन्न महाधिवेशनले थेबेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

    महाधिवेशनबाट सात उपाध्यक्ष चयन भएका छन् भने महासचिवमा सुमन पुरी चयन भएका छन् ।

    यी हुन् सर्वसम्मत भएका पदाधिकारी:

    अध्यक्ष

    क्षितिज थेबे

    उपाध्यक्ष
    अमित लामा
    पुष्प श्रेष्ठ
    कृष्णहरी केसी
    महाराज गुरुङ
    सीता सुवेदी
    रमेश तिवारी
    प्रकाश गौतम

    महासचिव
    सुमन पुरी

    उप महासचिव
    महेन्द्र गुरुङ
    राजन थापा

    सचिव
    बिनय शाह
    खेम शर्मा
    जय गुरुङ
    मोबिन आलम
    अनिता कन्दङ्वा
    देवानन्द मेहता
    बिष्णा चन्द
    पर्वत भण्डारी
    कुबेर अधिकारी

    कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)
    राकेश राई

    लेखा आयोग
    सन्तोष चौलागाई, प्रमुख
    नानीराम तिवारी, उपप्रमुख
    प्रविन, सचिव

    अनुशासन आयोग
    राकेश लामा, प्रमुख
    दिपेश खड्का, उपप्रमुख
    राजन नेपाली, सचिव

    निर्वाचन आयोग
    बलराम बेलबासे, प्रमुख
    बाबु छतकुली, उपप्रमुख
    गोकर्ण नेपाली, सचिव

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend