logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, ७४ जना संक्रमणमुक्त

    थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, ७४ जना संक्रमणमुक्त

    2.5K
    Shares
    थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, ७४ जना संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा ७४ जना संक्रमणमुक्त भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend