logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • थप १३६ जनामा कोरोना संक्रमण

    थप १३६ जनामा कोरोना संक्रमण

    2K
    Shares
    थप १३६ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अुनसार १९७ जनाको आरटीआर पीसीआर गर्दा ३४ जनामा र १२२७ एन्टिजेन परीक्षण गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    हाल कोरोना सक्रिया संक्रमितको संख्या ४ सय १ पुगेका पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ६८ जना निको भएर घर फर्किएका छन् । यस्तै, ६४ हजार ८५७ जनाले कोरोनाको खोप लगाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend