logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु, थप १७१ जनामा संक्रमण पुष्टि

    कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु, थप १७१ जनामा संक्रमण पुष्टि

    1.9K
    Shares
    कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु, थप १७१ जनामा संक्रमण पुष्टि

    काठमाडौं । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जनाएको छ ।

    यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

    कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend