logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • बेलायती राजाको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद सहभागि हुन बेलायत जाने तयारीमा

    बेलायती राजाको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद सहभागि हुन बेलायत जाने तयारीमा

    2K
    Shares
    बेलायती राजाको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद सहभागि हुन बेलायत जाने तयारीमा

    काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागिता जनाउने भएका छन् ।

    चाल्र्स तृतीयको राज्याभिषेकमा वैशाख २१ गते बेलायत जाने मिति तय भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएको थियो । उपचारपछि आइतबार मात्रै नेपाल फर्कन लागेका पौडेल स्वास्थ्यका कारणले सहभागी हुन नसकेपछि परराष्ट्रमन्त्री साउद जान लागेका हुन् ।

    चाल्र्स तृतीयको राज्याभिषेक वैशाख २३ गते (मे ६ तारिख) का लागि तोकिएको छ । वैशाख २६ गते परराष्ट्र मन्त्री साउद नेपाल फर्कने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend