logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • आज सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो, चाँदीमा पनि सामान्य बृद्धि

    आज सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो, चाँदीमा पनि सामान्य बृद्धि

    2.1K
    Shares
    आज सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो, चाँदीमा पनि सामान्य बृद्धि

    काठमाण्डौ । साताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघले सुन आज तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको जनाएकाे छ ।

    महासंघका अनुसार आज सुनको कारोवार आज तोलामा एक लाख १० हजार रुपैयाँमा भइरहेको छ ।

    सुन अस्ति तोलाको एक लाख ९ हजार दुई सय रुपैयाँ थियो ।

    यस्तै, दुई दिनसम्म स्थिर रहेको चाँदीको मूल्य आज भने बढेको छ ।

    तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ८५ रुपैयाँमा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend