logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

    नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

    1.6K
    Shares
    नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिकाे छलफल आज पनि जारी रहने भएको छ ।

    गत शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।

    हिजोदेखि सुरू भएकाे छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।

    आज पनि सोही नीति तथा कार्यक्रममाथि  छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend