logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    975
    Shares
    सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    काठमाडौं । सुनको भाउ आज सोमवार स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुन आज पनि हिजो (आइतवार) जस्तै प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    हिजो सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको थियो ।

    आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ७५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend