logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • मनोहरा क्षेत्रका अतिक्रमित संरचनामा हटाउँदै महानगर

    मनोहरा क्षेत्रका अतिक्रमित संरचनामा हटाउँदै महानगर

    2.9K
    Shares
    मनोहरा क्षेत्रका अतिक्रमित संरचनामा हटाउँदै महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा जग्गा एकीकरणमा रहेका अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाएको छ ।

    महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जग्गा एकीकरणमा निर्माण भएका ६ वटा घर/टहरा हटाइएको जानकारी दिए ।

    उनका अनुसार एकीकरण अन्तर्गतको सडकको फुटपाथ अतिक्रमण गरेर बनाएका भर्‍याङ, पेटी लगायत संरचना समेत काठमाडौं महानगरले हटाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend