logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • धनगढीको महादेव तालमा एक पुरुष मृतावस्थामा फेला

    धनगढीको महादेव तालमा एक पुरुष मृतावस्थामा फेला

    3.3K
    Shares
    धनगढीको महादेव तालमा एक पुरुष मृतावस्थामा फेला

    कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका– १६ स्थित महादेव तालमा एक जना पुरुषको शव भेटिएको छ ।

    अन्दाजी २५ वर्षीय लोकेश भाटको शब मंगलबार बिहान तालमा डुबेको अवस्थामा फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक खगेन्द्र साउदले तालमा नुहाउन गएका चारजनामध्ये भाट नफर्किएपछि खोजी हुँदा शव भेटिएको हो।

    उनीसँगै नुहाउन गएका तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

    घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend