logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • एमालेले बोलायो सचिवालय बैठक, समसामयिक राजनीतिक विषयमा छलफल हुने

    एमालेले बोलायो सचिवालय बैठक, समसामयिक राजनीतिक विषयमा छलफल हुने

    1.3K
    Shares
    एमालेले बोलायो सचिवालय बैठक, समसामयिक राजनीतिक विषयमा छलफल हुने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक भोलिबाट सुरु हुँदैछ ।

    एमाले पार्टी मुख्यालय च्यासलमा साढे ११ बजे बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले भोलि शुक्रबारका लागि बैठक बोलाएका हुन्।

    बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend