logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • ललितपुर महानगरकाे बजेट ६ अर्ब ५० करोड

    ललितपुर महानगरकाे बजेट ६ अर्ब ५० करोड

    1.6K
    Shares
    ललितपुर महानगरकाे बजेट ६ अर्ब ५० करोड

    काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट पेश गरेको छ ।

    महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आज नगरसभामा प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख विनियोजनसहितको बजेट आएको हो ।

    महानगरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायतका विषयलाई बजेटमा प्राथमिकतासाथ उठान गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend