logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • दुई घण्टा पर सर्‍यो प्रतिनिधिसभाको बैठक

    दुई घण्टा पर सर्‍यो प्रतिनिधिसभाको बैठक

    1.6K
    Shares
    दुई घण्टा पर सर्‍यो प्रतिनिधिसभाको बैठक

    काठमाडौं । प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई घण्टा पछाडि सारिएको छ ।

    सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा निर्धारित समयभन्दा दुई घण्टापछिका लागि बैठक सारेका हुन् ।

    टेलिफोन सम्वादमा सभामुख घिमिरेले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न शुभकामना समेत दिएका उनको नीजि सचिवालयले जनाएको छ ।

    –रासस 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend