logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • इमर्जिङ टिम्स एसिया कपमा आज दुई खेल हुँदै

    इमर्जिङ टिम्स एसिया कपमा आज दुई खेल हुँदै

    1.4K
    Shares
    इमर्जिङ टिम्स एसिया कपमा आज दुई खेल हुँदै

    काठमाडौं । श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आज दुई खेल हुँदैछ ।

    कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा हुने आजको खेलमा श्रीलंका ‘ए’ सँग अफगानिस्तान ‘ए’ ले सामना गर्नेछ ।

    त्यसैगरी, सिंघलिज स्पोर्ट्स क्लबमा हुने खेलमा बंगलादेश ‘ए’ सँग ओमान ‘ए’ले प्रतिस्पर्धा गर्नेछ ।

    नेपाली समयअनुसार दुवै खेल बिहान १०ः१५ बजेबाट शुरू हुने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend