logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • माओवादीको केन्द्रीय समितिमा थपिए २४ महिला

    माओवादीको केन्द्रीय समितिमा थपिए २४ महिला

    1.3K
    Shares
    माओवादीको केन्द्रीय समितिमा थपिए २४ महिला

    काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा २४ जना महिला थप गरेको छ ।

    केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थपिएको बताइएको छ। थपिएका केन्द्रीय महिलाहरू आजदेखि केन्द्रीय समितिको बैठकमा उपस्थित भएका छन् ।

    यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव पेश गरेका थिए ।

    अहिले माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, जसमा २४ जना महिला थप गरेपछि ४०९ सदस्यीय बन्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend