logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • सत्ता पक्ष र एमालेबीच सहमति नभएपछि प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मलाई स्थगित

    सत्ता पक्ष र एमालेबीच सहमति नभएपछि प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मलाई स्थगित

    2.7K
    Shares
    सत्ता पक्ष र एमालेबीच सहमति नभएपछि प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मलाई स्थगित

    काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक भोलि (मंगलबार) दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

    सदनको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित गरिएको हो ।

    संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend