logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • कमला नदीमा आएको बाढीले धनुषामा श्रीमान र श्रीमती बेपत्ता

    कमला नदीमा आएको बाढीले धनुषामा श्रीमान र श्रीमती बेपत्ता

    2.8K
    Shares
    कमला नदीमा आएको बाढीले धनुषामा श्रीमान र श्रीमती बेपत्ता

    जनकपुरधाम । जनकपुरधामको धनुषामा कमला नदीको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् ।

    गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीय माया परियार बेपत्ता भएका छन् ।

    मंगलबार दिउँसो १ बजे दम्पतीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय धनषाका प्रहरी निरीक्षक बिक्रम साहले जानकारी दिए ।

    कमला ब्यारेज नजिकै नदीबाट दाउरा टिपेर घर फर्किने क्रममा दुबैजनालाई बाढीले बगाएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend