logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • गाँजो काट्न जादा भीरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

    गाँजो काट्न जादा भीरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

    39.9K
    Shares
    गाँजो काट्न जादा भीरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

    बझाङ । बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

    जिल्लाको बित्थडचिर गाउँपालिका–९ उडीकी ४५ वर्षीया गौमतीदेवी बोहराको शनिवार गाँजो (खर) काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

    गाँजो काट्न गएकी बोहराको बिहान भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बित्थडचिर गाउँपालिका–९ का वडा अध्यक्ष हरिचन्द्र जोशीले बताए ।
    बोहरा भिरबाट अन्दाजी ३ ४ सय मिटर तल खसेकी थिइन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend