logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • बालेनलाई धन्यवाद दिँदै फुटपाथ व्यवसायीको धन्यवाद र्‍याली

    बालेनलाई धन्यवाद दिँदै फुटपाथ व्यवसायीको धन्यवाद र्‍याली

    93.6K
    Shares
    बालेनलाई धन्यवाद दिँदै फुटपाथ व्यवसायीको धन्यवाद र्‍याली

    काठमाडौं । काठमाडौंका फुटपाथमा व्यवसाय गर्नेहरुले धन्यवाद र्‍याली निकालेका छन् ।

    फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच भएको सहमतिको स्वागत गर्दै उनीहरुले र्‍याली निकालेका हुन् ।

    फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्ने सहमति भएको थियो ।

    जसको स्वागत गर्दै व्यवसायीहरुद्ये सडक व्यवसाय व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend