logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • एकीकृत समाजवादीले बुझायो भूकम्प पीडितका लागि सहयोग रकम

    एकीकृत समाजवादीले बुझायो भूकम्प पीडितका लागि सहयोग रकम

    3.6K
    Shares
    एकीकृत समाजवादीले बुझायो भूकम्प पीडितका लागि सहयोग रकम

    काठमाडौँ । जाजरकोटमा गएको भूकम्पमा परी प्रभावित भएकाहरुलाई राहत जुट्ने क्रम जारी छ । राजनीतिक दलहरुले पनि घोषणा बमोजिम रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिरहेका छन् ।

    यसैक्रममा आज बिहान नेकपा नेकपा (एकीकृत समाजवादी) ले पनि सहयोग रकम हस्तान्तरण गरेको छ । पार्टीले घोषणा गरे बमोजिमको २५ लाखको चेक पार्टी अध्यक्ष माधव नेपाललगायतका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

    जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी १५३ जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी घाइते भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend