logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • गाएक नरेश जोगीले ल्याएको थारु भाषाको गीत ‘प्यारके सर्दी’ ट्रेन्डिङमा

    गाएक नरेश जोगीले ल्याएको थारु भाषाको गीत ‘प्यारके सर्दी’ ट्रेन्डिङमा

    4K
    Shares
    गाएक नरेश जोगीले ल्याएको थारु भाषाको गीत ‘प्यारके सर्दी’ ट्रेन्डिङमा

    काठमाडौँ। सुदूरपश्चिम प्रदेशको कैलालीका थारु भाषाका चर्चिक गीतकार, गायक तथा मोडेल नरेश जोगीले ल्याएको ‘प्यारके सर्दी’ गीतको म्युजिक भिडियो युटुभको ट्रेन्डिङमा परेको छ ।

    शुक्रबार मात्रै नरेश जोशीको युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएसँगै आज आइतबार युटुभको ट्रेन्डिङमा परेको बताइएको छ ।

    उक्त भिडियो हेर्नलाई यो लिंक किल्कि गर्नु होला…

    (2798) PYAAR KE SARDI – Naresh Jogi • Annu Chaudhary Ft. Naresh Jogi • Pratibha Chaudhary Tharu Song 2024 – YouTube

    उक्त गीतमा अन्नु चौधरी र नरेश जोगीले स्वर दिएका छन् भने शब्द रचना नरेश जोगीकै रहेको छ । यस्त गीतका एरेन्ज गणेश चौधरीले गरेका छन् । यसैगरी गीतको म्युजिक भिडियोमा नरेश जोगी र प्रतिभा चौधरी मुख्य भूमिकामा देखिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend